हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिवारी डटकमका सल्लाहकार घिमिरे मोटरसाइकल दुर्घटनामा घाइते

हल्दिवारी डटकमका सल्लाहकार तथा नेकपा माओवादी केन्द्र नेता डिल्ली घिमिरे हिक्म्त मोटरसाइकल दुर्घटनामा घाइते हुनु भएको छ ।

Advertisement

भद्रपुर १० स्थित बिपि चोक धनुषमोडमा हिजो साझ भएको मोटरसाइकल दुर्घटनामा घिमिरे गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ।

Advertisement

ॐसाई पाथिभरा अस्पतालमा प्रारम्भिक उपचार पश्चात् गम्भीर चोट देखिएकाले बिपि कोईराला अस्पताल धरान लगिएको नेकपा माओवादी केन्द्र नेता तथा हल्दिवारी डटकमका सल्लाहकार धर्मराज सिवाकोटीले जानकारी दिनु भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)