हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

लोक सेवा ईन्स्टीच्युुटमा भोजपुुरी कला संस्कृतिबारे प्रशिक्षण

चैत्र ११ । नेपाल भोजपुरी समाज वीरगञ्जले शनिबार संकल्प लोक सेवा ईन्स्टीच्युुटमा प्रशिक्षण कार्यक्रम गरेको छ ।

Advertisement

समाजका सल्लाहाकार प्रकाश प्रसाद थारुको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव राजेन्द्र सिंह राजपुत तथा सह सचिव अजमत अलि अंसारीले संयुक्तरुपमा प्रशिक्षण दिएका हुन ।

Advertisement

कार्यक्रममा समाजका सल्लाहाकार मनोज कुुमार मिश्र, उपाध्यक्ष रितुराज पटेल, कोषाध्यक्ष अशोक कुुश्वाहा, भोजपुरी कबि बिक्रम साह, पत्रकार राजकुमार सरार्फ तथा संकल्प लोक सेवा ईन्स्टीच्युुटका संचालक अशोक साहलगायतको सहभागीता रहेको थियो । कार्यक्रममा भोजपुुरी कला संस्कृतिबारे चर्चा भएको सल्लाहाकार मनोज कुमार मिश्रले जानकारी दिनभयो ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)