हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

विद्यालयको पर्खाल भत्किदा ७ वर्षीय बालक कपिलको मृत्यु

बाजुरा :  बाजुरामा विद्यालयको पर्खाल भत्किदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कक्षा २ माअध्ययनरत ७ वर्षीय बालक कपिल विक रहेका छन् ।

Advertisement

जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ को खापर मष्टेश्वरी आधारभूत विद्यालयमा बिहीबार परिक्षा दिएर घर फर्किने बेला पर्खाल भत्किएर घाईते भएका विककोधनगढी लैजाने क्रममा मार्तडी जिल्ला अस्पताल पुग्न नपाउँदै बाउली खोला नजिकै बाटोमा नै मृत्यु भएको बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)