हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

ट्याक्टर दुर्घटना हुँदा विष्णुको मृत्यु

धनुषा, १३ चैत । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा स्थानिय अन्दाजी २५ वर्षीय विष्णु फुयाँल रहेका छन् । ज १ त ३४३६ नम्बरको ट्याक्टर आज बिहान ८ बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)