हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

नेपालीको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा पुग्यो विज्ञानको प्रश्नपत्र : धनुषाको रामप्रसाद मा.वि.

धनुषाको एक परीक्षा केन्द्रमा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञान विषयको प्रश्नपत्र पुगेको छ । रामप्रसाद माविमा नेपाली विषयको प्रश्नपत्र नपुगेर विज्ञान विषयको प्रश्नपत्र पुगेको हो ।

Advertisement

त्यहाँ नेपालीको प्रश्नपत्र पठाउने तयारी भइरहेको छ । खामको माथि नेपाली लेखिए पनि भित्र विज्ञान विषयको प्रश्नपत्र भेटिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । पहिलो दिन अंग्रेजी विषयको परीक्षामा पनि प्राविधिक त्रुटिको कारण यस्तै समस्या भएको थियो । केन्द्रबिन्दुबाट साभार

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)