हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना

पोखरा । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ले जनाएको छ ।

Advertisement

विमानस्थलका अनुसार यसको पूर्ण विवरण आइसकेको छैन ।बेसक्याम्पसमा सामान लिएर पुगेको क्त हेलिकप्टरको यथार्थ विवरण लिने प्रयास भइरहेको बताइएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)