हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

संकटा वाईन एण्ड बेब्रेजले ट्रेडकाे पाट्नर मिट सम्पन्न

शुक्रवार झापाको बिर्तामोडमा कम्पनीले आफ्ना डिलर संग भेटघाट गर्दै कम्पनीको योजना र ग्राहकको प्रतिक्रियाको बारेमा डिलर प्रतिनिधि संग अन्तरक्रिया गरिएको कम्पनीका एरिया म्यानेजर गणेश भट्टराईले जानकारी दिए ।

Advertisement

Advertisement

झापाको माई पुर्वमा रहेका बिक्री केन्द्रका प्रतिनिधिले ग्राहकको प्रतिक्रियाका बारेमा जानकारी गराएका थिए । बनेपामा उत्पादन हुने वाईन झापा सहित देश भर बिक्री हुँदै आएको र ग्राहकको मन जित्न सफल भएकाले माग बढ्दो अवस्थामा रहेको बताईएको छ।

फेसन सो सहितको कार्यक्रममा कम्पनीका प्रवन्ध निर्देशक कमल कार्की ,राष्ट्रिय म्यानेजर आशिस अधिकारी र डिलर प्रतिनिधि मोहन चुडालले आ-आफ्ना धारणा राखेका थिए । कम्पनीले ५ वटा डिलरबाट बिक्रीवितरण गर्दै आएको जनाईएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)