हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारी गाउँपालिकाले ६६ लाखको कृषि अनुदान कृषकलाई बाड्दै

 हल्दिवारी गाउँपालिकाले ” किसानको खुसी – पशुपालन र कृषि कार्यक्रम ” अन्तगर्त ६६ लाख बराबरको कृषकलाई ५० प्रतिशत अनुदानमा सहयोग गर्ने भएको छ ।

Advertisement

– मौरी पालन कार्यक्रम हुलाकी राजमार्ग दक्षिण का कृषकका लागि ५ लाख बराबरको ,टनेल सहित करेसाबारि कार्यक्रम १० लाख ५० हजार ,५ वटै वडा लक्ष्यित कार्यक्रम , कृषि यान्त्रिकिकरण १९ लाख ,भुमिगत सिंचाई ,२८ लाख ५० हजार सबै वडा लक्ष्यित कार्यक्रम .भकारो सुधार ५ लाख सबै वडा लक्ष्यित कार्यक्रम रहेकोे गाउँ पालिकाले प्रकाशित गरेको सूचनामा जनाईएको छ।

Advertisement

                                   गाउँपालिकाको सूचना हेर्नुस् विवरण सहित

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)