समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

निवर्तमान सभामुख महराले अदालतबाटपाए सफाइ

काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार उद्योगको मुद्दामा अदालतबाट सफाइ पाएका छन् । जिल्ला अदालत, काठमाडौँका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।

Advertisement

यसअघि काठमाडौँ जिल्ला अदालतले महरालाई कसुरदार होइन भन्न नसकिने ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article