हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

काठमाडौंबाट उडे लगत्तै आगो लागेको जहाज सुरक्षित रूपमा दुबई गयो

काठमाडौं । सोमबार राती काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाज उडे लगत्तै एउटा इञ्जिन फेल भएपनि अर्को इञ्जिनको मद्धतले गन्तब्यमा नै गयो ।

Advertisement

बिमान उडे लगत्तै इञ्जिनमा समस्या देखिए पनि विमानले नेपालमा अवतरण नगरेपछि भारतमा अवतरण गर्छकी भन्ने अनुमान हुँदा हुँदै विमानले अन्त अवतरण नगरी डेस्टिनेसनलाई नै गन्तब्य बनायो ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या माज्ञै देखिएको थिएन विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत हुँदा पनि चालकले कुशलतापुर्वक दुबई नै पुर्याउन सफल भएका छन् । जहाजमा आगो लागिरहेको समयमा पनि पाइलटले वी विल कन्टिन्यू भनेर विमान उडाएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)