समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापामा स्कुल बसको ठक्करबाट अढाई वर्षीया चिन्दल सुबेदी मृत्यु

झापा, १३ वैशाख -कमल गाउँपालिका-२ भुत्लुङस्थित सडकमा मे.१ क ४०७ नम्बरको नवोदय माबि स्कुल बसको ठक्करबाट सोही ठाउँ बस्ने पबन सुबेदीकी छोरी अढाई वर्षीया चिन्दल सुबेदीको मंगलबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिम्याक्स अस्पताल गौरादहमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)