हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

तस्बिर आफै बोल्छ: जवाफ चाहियो ? हल्दिवारी गाउँपालिका !

 हल्दिवारी गाउँपालिका २ मा रहेकोे साविक हल्दिवारी गाउँ पन्चायत रहेको जग्गा अतिक्रमण गरि घर टहरा बनाउदा समेत कसैको ध्यान नगएको देझिएको ले ध्यानाकर्षण गर्न यो तस्वीर सियर गरेको छु।

Advertisement

Advertisement

यश बिषयमा हल्दिवारी गाउँपालिकाको आधिकारिक धारणा के हो जन्ता जान्न चाहन्छ्न । यसरी नै सरकारी स्वामित्वको जमिनलाई भुमाफियाको भुमरीमा छोड्ने हो कि स्थानीय सरकारले आफ्नो स्वामित्व ल्याउने हो ? फलो अफ –

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)