समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा लिम्बूले गरे आत्महत्या

 हल्दिवारि गाउँपालिका ३ नम्बर बस्ने २४ बर्षिय पुरन फोम्वो लिम्बू आफ्नै घरमा झुन्डिएको अबस्थामा भेटिएको जलथल प्रहरी चौकीले जानकारी दिएको छ।

Advertisement

घरमा आमा मात्र रहेको अवस्थामा उनले के कारणले आत्महत्या गरे खुल्न सकेको छैन । उनको सवलाई जिल्ला प्रहरी कार्यलयको टोलिले आवस्यक छानबिन पछि मेची अस्पतालमा पोस्टमार्ट गरिएको थियोे ।

Advertisement

आजै स्थानीय देउनिया खोलामा उनको सवलाई पोस्टमार्ट पछि दाहासस्कार गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article