हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

जिल्ला प्रशासनले माग्यो मिटर व्याज पीडितहरुसंग निवेदन

हल्दिवारी , जिल्ला प्रशासन कार्यालय झापाले मिटर व्याज पीडितहरुलाई निवेदन दिन सार्वजनिक सूचना जारी गरेको छ । झापामा पनि मिटर व्याजीका कारण धेरैले दुख पाएको गुनासो सार्वजनिक भएपछि प्रशासनले निशुल्क निवेदन दिन आह्वान गरेको हो ।

Advertisement
मिटर व्याज पीडितहरुले यही बैशाख १७ गते देखि ३१ गतेसम्म जिल्ला प्रशासन कार्यालय झापाको मिटर व्याज पीडित सहायता कक्षमा  सबुत प्रमाण सहित निवेदन दिन भनेको छ ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)