हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

वीर अस्पतालको छतको वाल भत्किँयो, ४ जना बिरामी कुरुवा घाइते

काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतको वाल भत्किँदा चार जना घाइते भएका छन् । घाइते चारै जना बिरामी कुरुवा रहेका छन् । लगातार बर्षाको कारण पुरानो इट्टाको पर्खाल दिँउसो २ बजे भत्किएको थियो ।

Advertisement

पर्खाल भत्किएसँगै तल करिडोरमा भएका चार जना बिरामीको कुरुवा सामान्य घाइते भएका छन् ।सो भवन २०३६ सालमा निर्माण भएको थियो । ‘पर्खालबाट केही इँट्टा जस्ताको छतमा खसेको थियो । डा. गम्भीर चोट भने लागेको छैन । उनीहरु सबैको वीरमा उपचार भइरहेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)