विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आज डलरदेखि युएई दिराम सम्मको कति छ भाउ ?

नेपाल राष्ट्र बैंकले मंगलबार ९फागुन ६० जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा रहेको छ ।

Advertisement

            यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८७ पैसा रहेको छ ।

Advertisement

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४५ पैसा र बिक्रीदर २७ रुपैयाँ ६० पैसा रहेको छ।यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ ।र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको छ ।

                               तालिकामा विस्तृतमा हेर्नुहोस्ः

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article