स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जलथल स्वास्थ चौकीमा दादुरा ,रुबेला रोग सम्बन्धि अन्तरक्रिया सम्पन्न

 प्राणघातक रोग दादुरा ,रुबेला र पोलियो संसारबाट उन्मूलन गर्ने विश्व स्वास्थ्य सङ्गठनको अभियानमा हल्दिवारी गाउँपालि वडा नम्बर ४ ले सक्रियता बढाएको छ।

Advertisement

Advertisement

आज हल्दिवारी ४ का वडा अध्यक्ष होम प्रसाद चुडालको अध्यक्षतामा स्वास्थ चौकी जलथलमा भएको अन्तरक्रिया कार्यक्रममा प्रवाभकारी तरिकाले अभियान सफल गर्न सरोकार वालाहरुले सुझाव दिएका छ्न ।

जलथल स्वास्थ चौकी मार्फत साबिक जलथल गाविसका ९ वटै वडा तथा त्यहा रहेका विद्यालयहरुमा पुगेरै खोप दिने काम गर्न लागिएको स्वास्थ चौकी प्रमुख राम प्रसाद ढकालले जानजारी अन्तरक्रिया कार्यक्रममा दिएका छ्न।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article