स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अनेरास्ववियु मेची बहुमुखी क्याम्पस कमिटीको आयोजनामा ५८ जनाले गरे रक्तदान

अनेरास्ववियु मेची बहुमुखी क्याम्पस कमिटी द्दारा प्रजातन्त्र दिवसको अवसरपारेर आज बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

Advertisement

नेकपाका झापा नेता हिक्मत घिमिरेको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेको अनेरास्ववियु नेतृ सरस्वती चम्लागाईले जानकारी दिएकी छ्न ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा झापाको प्राविधिक सहयोग रहेको उक्त रक्तदान कार्यक्रममा छात्रा रक्तदाताहरुको उपस्थित बाक्लो रहेको थियो

अनेरास्ववियु नेत्री सरस्वती चम्लागाईको संयोजकत्वमा भएको उक्त रक्तदान कार्यक्रमको सहजीकरण कारण प्रकाश आचार्यले गरेका थिए। रक्तदान शुभारम्भ गर्नु अधि सहिद राम थापाको शालिकमा माल्यपण समेत गरिएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article