प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापाका गोपाल चापागाईंले मलेसियाबाट उदार गरिदिन गरे अपिल

पाचथर रानीगाउ १ ( हाल झापा घर बताउने )का गोपाल प्रसाद चापागाईंले आफुलाई उद्दार गरिदिन अपिल गरेका छ्न ।

Advertisement

Advertisement

 

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनी लामो समय देखि जेलमा रहेको र उनलाई उदार गरि नेपाल लैजान सहयोग गर्न मलेसिया बाट डिवि नेपालीले हल्दिवारी डटकम सगको कुराकानीमा बताएका छ्न ।

डिवि नेपालीका अनुसार उनी हाल B2 सेपाङ्ग इमिगेसन डिटेसन क्यापमा रहेको र बिरामी समेत रहेकोले घर फिर्ता पठाईदिन उनले क्यापबाट अपिल गरेका छ्न ।

नेपालीका अनुसार झापाको एकिन ठेगाना का हो भन्ने थाहा नभएको र टिकटको व्यवस्था सरकारले गरि उनी सहित सयौं नेपालीलाई उदार गर्नु पर्ने उनको भनाई छ। झापा घर भनिएका गोपाल प्रसाद चापागाईंका छोराछोरी क्यानाडामा रहेकोे समेत जेल पर्नु भन्दा अगाडि भन्ने गरेको नेपालीले बताएका छ्न । नेपाल दूतावास र संबंधित निकायको तुरुन्त ध्यानाकर्षण गर्न समेत अनुरोध छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article