कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “अचम्म”

कविता: “अचम्म”

तमोगुण युक्त शिवका भक्त
जो शैव कहिल्याउँछन्
उनीहरू त्यागी छन,
रजोगुणी विष्णुका भक्त
विलासी छन्,
तथा सत्वगुणी ब्रह्माका भक्त नै छैनन।
पुराणमा भक्तका प्रकार अवश्य होलान्
तर अचम्म
भगवानका गुण अनुसारको मिलन
भक्तमा भएन
दोष सायद कलियुगको होला
जहाँ गुण र आफूले पुज्ने भगवानको गुणमा फरक छ ।

अर्जुन दाहाल
गाैरादह–३, झापा

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)