समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

बाह्रदशी दुईका तिनजना स्वयंसेविकालाई साइकल

राजगढ ,१४ पौष । बाह्रदशी गाउँपालिकाका वडा नम्बर २ ले स्वस्थ्य स्वयंसेविकाहरुलाई साइकल वितरण गरेको छ ।

Advertisement

Advertisement

स्वयंसेविकाहरुलाई काम गर्न सजिलो होस् भनेर साइकल वितरण गरिएको वडा नम्बर २ का वडा अध्यक्ष भिम बहादुर कार्कीले बताउनु भयो ।

बाह्रदशी आधारभुत स्वास्थ्य कार्यालयमा काम गरिरहेका सावित्रा कटुवाल ,मिनादेवी राजवंशी र कला भुजेललाई वडा कार्यालयमा साइकल हस्तान्तरण गर्नु भएको थियोे ।

उनिहरुलाई साइकल सहित छाता र व्याग समेत अध्यक्ष कार्की ,वडा सचिव मीन बहादुर (राजन)  कार्कीले हस्तान्तरण गर्नु भएको थियोे । बाह्रदशी गाउँपालिकामा ३३ जना स्वयं सेविकाहरु काम गरिरहेका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article