कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता : “अनुत्तरित”

कविता : “अनुत्तरित”

Advertisement

शास्त्रमा
कहीँ विष्णु ठुला
त कहीँ महादेव ठुला
कहीँ देवी ठुला लेखिएको छ।
सबै आदि र अन्त्य नभएका आए ।
सबै बराबर हुन भन्नेलाई
कल्प को सृष्टि गर्नु पर्यो
जहाँ कुनै कल्पमा
कुनै एक ठुला भन्ने प्रसङ्गले ठाउँ पायो।
प्रश्न उत्तपत्तिकै हो,
कल्पको समय चक्र सुरु हुनु अघि
को थिए त?
हरिहर र कृष्ण एबं देवीको विश्वेश्वर रूप
एकै सरह हुन।
उत्पत्तिको गाथा शास्त्रमा
अनुत्तरित नै रह्यो,
को थियो त ईश्वर?

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article