हल्दिबारी । हल्दिबारी गाउँपालिकाले ५ जना करारमा कर्मचारी माग गरेको छ ।

गाउँपालिकामा संचालित आधारभूत अस्पताल र आधारभूत स्वास्थ्य केन्द्रका लागी करारमा कर्मचारी चाहिएको सूचना प्रकाशित गरेको हो ।

पालिकाबाट प्रकाशीत सूचना अनुसार ३ जना अहेव ,१ जना ल्याव असिस्टेन्ट र १ जना प्रशासनको लागि तथ्यांक सहायक आवस्यकता रहेको सूचनामा उल्लेख छ ।
हेर्नुस् विवरण सहित –
