कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता : “मेवा क्रान्ति”

कविता : “मेवा क्रान्ति”

रोप्न नी सजिलो
छिट्टै फल्ने
स्याहार सुसार नी गर्नु नपर्ने
कित पटंग बाट सुरक्षित
स्वास्थ्यलाई पोषिलो
धार्मिक गुण मिश्रित
उसले मेवा खेती उपयुक्त देख्यो।
शास्त्रले नी भन्छ
सेवा गरेपछि मेवा पाइन्छ,
त्यसैले उसले बोल्यो
“देशमा मेवा क्रान्ति आवश्यक छ” ।

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)