शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

सम्स्कारा शिक्षा सदनमा होली ( फोटोफिचर )

हल्दिबारी । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर १ मा सञ्चालित सम्स्कारा शिक्षा सदनमा शिक्षक तथा विद्यार्थीले भव्यताका साथ होली मनाएका छन्।

Advertisement

विभिन्न रङ्गहरूद्वारा खेलिने होली पर्व मनाउँदै गर्दा बालबालिका हरूलाई मनोरञ्जन पनि आवश्यक हुन्छ भन्ने भान भएको छ।

Advertisement

पुरानो परम्परा तथा संस्कृतिलाई जोगाइ राख्न होली पर्व पहाड र तराईमा गरी दुई दिनसम्म मनाउने गरिन्छ ।विभिन्न रङ्गद्वारा खेलिएको होली पर्व बालबालिकाहरू आनन्द र खुसियालीमा रम्दै गरेको देख्दा अभिभावकहरू समेत हर्षित बनेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article