कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

लघुकथा : फुईयाको फुरफुर – २३

लघुकथा : फुईयाको फुरफुर – २३

Advertisement

शिक्षक सेवा आयोगले लिन अध्यापन अनुमति पत्रको प्रश्न हेर्ने मौका मिल्यो। बरु सवारी चालक अनुमति पत्र लिन लिखित र ट्रायल नामको परीक्षा हुन्छ, तर अध्यापन अनुमति पत्र लिन एउटा लिखित परीक्षा पास गरे पुग्दछ, कक्षामा पढाउन स्वतः जान्दछ भन्ने सबैको दाबी छ। पढाउन कसले पो सक्दैन र? हरेक व्यक्तिले आफूले जानेको र भोगेको अनुभव आनन्द सँग संवादमा उतार्न सक्दछ, तर यसको अर्थ के हामी सबै शिक्षक हौं त? प्रसङ्ग बदलौं, अध्यापन अनुमति पत्र पाएपछि, अध्यापन गर्न पाइयो। अध्यापन गराउने कला अध्यापन गर्दै जाँदा स्वत विकास हुन्छ भन्ने मान्यता सबैको छ। अध्यापन अनुमति पत्र पाएर पनि कक्षामा पढाएर बुझाउन नसक्ने शिक्षक अनि राज्यको नीति हेरेर उसले बोल्यो “फुईयाको फुरफुर”।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article