धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भगवान बुढानिलकण्ठले हामी सबैको रक्षा गरुन्, हेर्नुहाेस आजकाे राशिफल (२०८२/०२/३० गते)

आज २०८२ साल जेठ ३० गते शुक्रबारको राशिफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा भाग्यले नँया अवसर जुराउनेछ। योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। छरछिमेकी वा सामुदायिक हितमा राम्रो कार्य गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। पायक स्थानमा भ्रमणका योग छन्। पारिवारिक सद्भाव बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रतिष्ठित कामले आफूलाई समाजमा चिनाउन सक्नुहुनेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धैर्य र पराक्रममा वृद्धि हुनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उचित समय रहेको छ। आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सञ्चित धनमा वृद्धिको लागि नयाँ अवसरहरू मिल्नेछन्। विद्यार्थीलाई पठन पाठनमा मन लाग्नेछ साथै नयाँ कुरा सिक्ने मौका मिल्नेछ। सामाजिक दायित्व निर्वहनमा खर्च बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा रोकिएका कार्यहरू सम्पादन हुनेछन्। इष्टमित्रहरुबाट सहयोग प्राप्त हुनेछ। आँटेको कार्य गर्नमा सफल भइनेछ। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पुरानो कुराहरूलाई लिएर परिवारमा झै झगडाको सम्भावना रहेको छ। बोलिको विपरी अर्थ लाग्नेछ। न्यायिक मामलाहरूमा पक्ष कमजोर रहला सावधान रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँ नोकरीको खोज पुरा हुनेछ। व्यापार व्यवसायमा दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। घरपरिवारमा बच्चाहरूसँग मनोरञ्जनात्मक समय बित्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा पहिलाका कार्यलाई दोहोर्याएर गर्नुपर्ला। स्वास्थ्यप्रति सचेत रहनुहोस्। व्यापार व्यवसायमा गोपनियता भंग हुनसक्ला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनोरञ्जनात्मक कार्यहरूमा अल्झिँदा काममा पछि परिएला। परिस्थितिवस अप्ठ्यारो समस्या निम्ताउन सक्नुहुनेछ। व्यापारमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। यात्रामा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। नसोचेको अवसर मिल्नाले मन प्रफुल्लित हुनेछ। स्वास्थ्य प्रतिकूल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापार व्यवसायमा पिताद्वारा सहयोग मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उचित समय रहेको छ। आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।

राशीफल साभार: हाम्रोपात्र

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article