साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गजल : शशादिक अन्सारी

हो आज मुलूक मात्र होईन सारा संसार अप्ठेरो मा छ,
यो विकराल समय पनी गुज्रनेछ धैर्यता गरौं  !

Advertisement

अढी बढौं असहाय गरीब दुस्खी हरूको साथी बनी
मानवता को उदाहरण कायम गरौं  !

Advertisement

समय कठिनछ हौसला तोडिन सक्ने खतरा भएनी
यो कठिनाई बाट निस्कन आफुलाई तैयार गरौं !

कतिदीन बाचिएला थाहा छैन कसैलाई
त्यसैले जती बाँचिएनी त्यती लाई नै शाहकार गरौं  !

भद्रपुर ,झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article