समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा विषालु सर्पको टोकाइबाट वृद्धको मृत्यु

झापा, गौरादह । गौरादह नगरपालिका–४ जोरघरेका ६३ वर्षीय रणबहादुर तामाङको विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ।

Advertisement

शनिबार बिहान करिब १० बजे आफ्नै घरको भान्सा कोठामा सामान सार्ने क्रममा उनलाई सर्पले टोकेको थियो।

Advertisement

प्रारम्भिक उपचारपछि बीएण्डसी अस्पताल, बिर्तामोड पुर्‍याइए पनि राति ८ः३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article