समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

जेन-जी आन्दोलनमा चितवनबाट फरार कैदी झापामा पक्राउ

झापा, ४ आश्विन । चितवन कारागारबाट २४ भदौ २०८२ मा फरार भएका ३५ वर्षीय बिकल बानिया क्षेत्रीलाई झापाको भद्रपुर–५ बाट प्रहरीले पक्राउ गरेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ कि उनलाई भद्रपुर बजारबाट पक्राउ गरी जिप्रका झापामा राखिएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article