हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

हल्दिबारीमा दुःखद घटना : एकै दिन दुई जनाले गरे झुण्डिएर आत्महत्या

झापा, असोज २२ — झापाको हल्दिबारी गाउँपालिकामा एकै दिन दुई जनाले अलग–अलग स्थानमा झुण्डिएर आत्महत्या गरेका छन्।

Advertisement

हल्दिबारी गाउँपालिका–३ का ६७ वर्षीया मोहनलाल गिरी र हल्दिबारी गाउँपालिका–२ स्कुलचोक (भजनचोक) निवासी २६ वर्षीय राजेश राजवंशी ले छुट्टाछुट्टै समयमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement

दुवै जनाको शव पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जानकारी दिएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)