साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गजल : बि पीले लिएको बाटो समाएको खोई  ?

कृष्ण

बि पी ले लिएको बाटो समाएको खोई  ?
पुष्पलालले छोएको माटो समाएको खोई

Advertisement

थोरै खेत एकहल गोरू साथमा दुहुनो गाई
दुस्ख पिडा गरिवको टाटो समाएको खोई  ?

Advertisement

लामो समय परिवर्तन भई जस्ताको तस्तै छ
परिवर्तित ब्यबस्थाको साटो समाएको खोई  ?

भेषभुषा संस्कार सस्कृती अनेकतामा एकता
जाती ,पाती र थर को फाटो समाएको खोई  ?

राणा, राजतन्त्र र पञ्चायतका बिरूद्धमा
हरेक हरेक लडाईको खाटो समाएको खोईरु

बि पी ले लिएको बाटो समाएको खोई  ?
पुष्पलाल ले छोएको माटो समाएको खोई  ?

कृष्ण जी
बिर्तामोड (१०

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article