स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सुनसरीमा १ सय ३५ जनामा कोरोना सक्रमण पुष्टि शुक्रवार थप पाँच जना सक्रमित भेटिए

कमला भट्टराई- झापा । सुनसरीमा शुक्रवार पाँच जना नयाँ सक्रमित भेटिएपछि जिल्लामा १ सय ३५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिकाको क्वारेनटाइनका २ जना र रामधुनी नगरपालिकाको क्वारेनटाइनका ३ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

Advertisement

यो सँगै सुनसरीमा कोरोना सक्रमितको कुल सङ्ख्या १ सय २५ पुगेको छ । सुनसरीमा अहिले सम्म निको हुनेको सख्याँ १ सय पुगेको छ ।

Advertisement

अहिले सम्म सुनसरीमा जति पनि कोरोना सक्रमित भए धरान १३ की एक महिला र बराहक्षेत्रकी एक बालिका बाहेक सबै जना क्वारेनटाइनमै बसेकाहरूमा मात्रै देखिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article