समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सामाजिक अभियान्ता नवीन पोखरेललाई रेडक्रसको विशिस्ट सदस्यता प्रदान

बिर्तामोड – अन्तर्राष्ट्रिय झापाली समाजका केन्द्रिय उपाध्यक्ष नगेन्द्र प्रसाद पोखरेल ( नवीन ) लाई नेपाल रेडक्रस सोसाइटीको विशिस्ट सदस्य प्रदान गरिएको छ ।

Advertisement

आज बिहिवार नेरेसो उपशाखा बिर्तामोडमा पोखरेललाई नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा झापा जिल्ला सभापति लोकराज ढकालले विशिस्ट सदस्यता प्रदान गर्नु भएको हो ।

Advertisement

सामाजिक क्षेत्रमा सक्रिय पोखरेलले कोरोना संक्रमणको यस परिस्थितिमा झापा जिल्लामा महत्त्वपूर्ण सहयोग पुर्याउनु भएको रेडक्रस कर्मी ॐ प्रकाश गौतमले बताउनु भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article