समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हात्तीको आक्रमणले झापामा रेग्मीको ज्यान गयो

हात्तीको आक्रमणबाट कमल गाउँपालिका ५ बस्ने एक व्यक्तिको मृत्यु भएको छ।

Advertisement

इलाका प्रहरी कार्यलय दमकका अनुसार हात्तीको आक्रमणबाट मृत्यु हुनेमा कमल ५ टुक्रे स्थित शसस्त्र प्रहरीको जग्गामा बस्दै आएका ५८ बर्षिय रेवत रेग्मी रहेका छ्न ।

Advertisement

गएराती २ बजेतिर २ वटा हात्तीको समूहले रेग्मीलाई खेदेर मारेको स्थानीयले प्रहरीलाई खवर गरेको इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक भुवनबाबू खड्काले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article