साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गजल : यहॉनेताले गुट चलाए

कृष्ण

 यहॉनेताले गुट चलाए

Advertisement

कर्मचारीले लुट चलाए

Advertisement

अरिङ्गाले हनुमान बनेर
कार्यकर्ताले फुट चलाए

देश बिग्रे केही हुन्न भनी
युटूवेले यहॉ झुट चलाए

बोल्नै र लेख्नै नजान्ने लाई
सांसद बनाई सुट चलाए

देशलाई चाहिने मान्छे रोज्दा
शासकले जनतामा बुट चलाए
कृष्ण जी
बिर्तामोड-१०

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article