- राज कुमार कार्की
- कोरोना भाइरस भन्छन यसलाई हजुर के हो यसको थर।
को हुन यसका आमाबाबु काहो कुन्नि यसको घर।। - जसले गर्यो यसको न्वारान तिनै हुन आमाबाबु हेर।
जहाँ जन्मि बाल्यकाल बितायो त्यहि हो यसको घर।l - कोरोना भाइरस भन्छन हजुर नपर्नु यसको भर।
हामीलाइ भनि घरमै थुनि आफू सन्सार घुमिराछ।l - मानव मानवको आत्मियतालाइ यसले जोडिराछ।
बिज्ञान भन्दा बलियोछु भनि यसले धावा बोलिराछ।l - के युवा के बालक के बृद्दा सबलाइ यसले दुस्ख दिराछ।
तातोपानी बेसार गुर्जो खाइरनु सधै भन्छ सरकार।l - जताततै मान्छे मरेका मरै छन भन्ने सुन्छु भरखर ।
साबुनपानीले बीस सेकेन्ड हात धोए मर्छ भन्छ यसलाई ।l - मर्ने नै होभने छ महिना सम्म के हेरेर बसेका छन तेसलाइ।
स्कुल काहो कलेज काहो पढाई कहाँ हो थाहा नै छैन।l - टिकटक पब्जि नबनाइ कन समय हाम्रो गको हैन।
टि भि हेर्यो फेसबुक हेर्यो जताततै कोरोनाको कहर।l - छ छ महिनासम्म हाम्लाइ घरमा बस्ने कहाँ थियो हजुर रहर।
सरकार भन्छ लकडाउन छ घर घरमै बस्नुपर्छ ।l - रोगलागो भनि अस्पताल गए हजुर उतै मर्न्नु पर्छ।
के गर्छन शरीरका अङ्गभङ्ग केहि थाहा नै छैन।l - भित्रभित्रै प्याकगरेर ल्याउछ्न कसैले हेर्न पाएको हैन।
कता गए हजुर जोतिषी के तिनले यसको आयु देख्लान।l - सोचेका थिएउ हामिले बिज्ञानले यसलाइ छेक्लान।
के गर्ने बिज्ञान आफै मर्यो बाच्निले त समबेदना लेख्लान।l - आफ्नै छोरी राडि भको नदेख्नेले के को आयु देख्लान।
सरकार भन्छ सधै हात धुदै घर भित्र मात्र बस्ने।l - जनता भन्छ चिसो भो चुलो कहिले हो हाम्ले हात चुठ्ने।
थलापरो हाम्रो अर्थतन्त्र अब कहिले होला उठ्ने।l - डब्लु एच ओ भन्छ कहिलै औषधि बन्दै बन्दैन।
सत्य साचो केहो गाठि कुरो यसले कहिल्यै भन्दैन।l - चिनियाँ भाइरस होयो भन्छ अमेरिका मान्दै मान्दैन।
चाइना फेरि के कम हजुर कसैलाइ गन्दै गन्दैन।l - अमेरिका भन्छ बुहानमै जन्मियो हुर्कियो त्यहीँ हो यसको घर।
मानव अस्थित्व समाप्त हुदैछ किन यी दुई बार।l - खानु लाउनु मात्र जिन्दगी हैन भन्नु हुन्थ्यो बाले।
यत्रो दिन भैसको अबता के खालान हाम्रा छोराछोरी।l - चल्दैछ जिन्दगी हजुर छत छत बाट मात्र हेराहेरी।
भेटौला नि हजुर अर्को कवितामा फेरिफेरि ।l - धन्यवाद – शब्द जाल बनाइ हजुर हजुरु समक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1