हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नापी कार्यालयका कर्मचारी यसरी तुइनमा मोटरसाइकल चढेर काममा गएपछि ……..( भिडिओ )

बीबीसी। नापी कार्यालय मुगुका कर्मचारी हरिहर चौलागाईँले मोटरसाइकलमा चढेर तुइनबाट कर्णाली नदी तरेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ।

Advertisement

केही दिनअघि कामको सिलसिलामा यात्रा गर्दा उनले डर र रमाइलोका बीच तुइनमा मोटरसाइकल चढेका थिए।

Advertisement

तर उनले आगामी दिनमा त्यस्तो जोखिम नउठाउने बताएका छन्। नेपाललाई तुइनमुक्त गर्ने सरकारको निरन्तरको प्रतिबद्धताबीच थुप्रै नेपालीले यसरी नै दैनिक जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहिरहेकै छ।

हेर्नुहोस् बीबीसी बनाएको यो भिडिओ।

https://www.bbc.com/terms

 

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)