हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नहरको खाल्टाेमा आगो लगाएको अबस्थामा भेटियो मोटरसाइकल, ५ जना नियन्त्रणमा

कल्याणपुर नगरपालिका -१ रमाना बनठियाँ बस्ने रामपुकार मण्डलको प्रदेश २-०१-००१ प. ७२४९ नम्बरको मोटरसाइकलमा आगजनी भएको छ ।

Advertisement

सोही ठाउँस्थित होटल अगाडिबाट सोमबार हराएको उक्त मोटरसाइकल खोजी गर्ने क्रममा कल्याणपुर नगरपालिका – १० र १ को बीच सिमाना पर्ने नहरको खाल्डोमा आगो लगाई पूर्णरुपमा क्षतिग्रस्त अवस्थामा बुधबार फेला परेको हो ।

Advertisement

घटनामा शंकित ५ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)