हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ककनी ओखरपौवा उपभोक्ता समितिको नव निर्मित भवनको उद्घाटन

नुवाकोटको ककनी गाउँपालिकामा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मध्यवती क्षेत्र ककनी ओखरपौवा उपभोक्ता समितिको नव निर्मित भवनको उद्घाटन गरिएको छ ।

Advertisement

शनिबार उत्त भवनको उद्घाटन गरिएको थियो । उत्त कार्यक्रममा प्रमुख अथिति धावा लामा रहेका थिए भने सभाको सभापतित्व जीवन लामाले गरेका थिए ।

Advertisement

उत्त कार्यक्रमको संचालन सिताराम घिमिरेले गरेका थिए । यो भवन करिव ७ लाखमा निर्माण सम्पन्न भएको थियो । उत्त कार्यक्रममा सहायक वार्डेन बिनय कुमार झा, निराजन तामाङ र रमेस लामाले आ आफ्ना धारना राखेका थिए ।

कार्यक्रममा संचारकर्मीहरु प्रवासी संदेश साप्ताहिकका सम्पादक बिचारी चाम्लिङ तथा नेपाल टेलिभिजनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)