- राज कुमार कार्की
स्वर्ग जस्तै रहेछ है आँगनीको फूल
कहाँ बाट ल्याएको कहाँ होला मुल ! - कम्फर्टेवल रहेछ है बगैँचाको नाउँ
दक्षिण दिशामा नै फर्केको हो गाउँ ? -
भमरा हैन अरिङाल बस्लान फूलमा
जरा काटिदेलान फेरि सुक्ला मुलमा। -
बुढेसकालको नै भाउजूको ठूलै मेहनत
दाजुको त झन् कत्रो भयो होला नाक। -
साह्रै मेहनती हुन् नेत्र दाइ हाम्री भाउजू
पुरस्कार स्वरुप किनेर ल्याइदिनु पाउजु। -
राम्रै लाग्यो है शोभा भाउजूको फूलबरी
हेर्दै गर्नु कम्फर्टेवल भनि छिर्लान हुल गरि। -
रिबन काट्न आउलान है मन्त्री आले
अक्सिजन छैन् भन्देलान राख्नु पाले। -
हात्तीमा नै चढि गन्दैछ्न् रे तिनले गैंडा
आफैलाई गन्न बिर्सेलान दाइ पहिला ! -
साह्रै राम्रो छ हजुर नेपाल देश हाम्रो फूलवारि
उत्तर दक्षिण बाट आउलान फूल टिप्न हुल गरि। - मन पराउनेले हजुर फूल टिपेर नै हिड्छन्
- माया गर्नेले बगैँचामा पानी हालेर छिरछन्।
धन्यवाद ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1