हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भारत जाँदै पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तथा पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह भारतको हरिद्वारमा संचालित महाकुम्भ मेलामा सहभागी हुने भएका छन् ।

Advertisement

उहाँहरु यही २६ गते मेलामा सहभागी हुन भारत जाने बताइएको छ । महाकुम्भ मेलामा सरिक हुनका लागि उहाँहरुलाई आयोजक विशेष समितिले बिशेष निमन्त्रणा गरेको बताइएको छ ।

Advertisement

विशेष समितिले नै निमन्त्रणा गरेका कारण उहाँहरु त्यसतर्फ जान लागेको शाहको सचिवालयले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)