हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहलाई कारोना संक्रमण

काठमाडौं । भारत भ्रमणबाट फर्केलगत्तै पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई कारोना संक्रमण देखिएको छ । उनीहरु दुवैजना निर्मल निवासमा ‘सेल्फ आइसोलेसन’ मा रहेका छन् ।

Advertisement

आइतबार भारतबाट फिर्ता भएका पूर्व राजारानीले हिजो दिउँसो पीसीआर परिक्षणका लागि स्वाब दिएका थिए । आज ११ बजे उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । पूर्वराजाका संवाद सचिव फणिराज पाठकले पूर्वराजारानी दुवैमा कोरोनाको लक्षण भने नरहेको बताए

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)