काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेका राष्ट्रिसभा सदस्यको पतपूर्तिका लागि निर्वाचन मिति घोषणा गरेको छ ।

नेकपा माओवादीको सिफारिसमा एमालेमा प्रवेश गरेका रामबहादुर थापा ९बादल० को सांसद पद खारेज भएसँगै उक्त पद खाली रहेको थियो ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन अनुसार ६ महिना पदावधि कायमै रहेको अवस्थामा कुनै कारणबस पद रिक्त हुने पुगेमा उक्त स्थानमा पदपूर्तिका लागि ३५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।नेपाल सरकारको बैशाख ६ गतेको निर्णयाअनुसार आयोगले जेठ ६ गेतका लागि निर्वाचन मिति घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार