हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

झापा जिल्लाभर बैशाख १९ राति देखि एक साता निषेधाज्ञा, के गर्न पाइने !के नपाइने ? हेरौं आदेश

झापा । कोविड १९ को संक्रमण दिन प्रतिदिन बढ्दै गए पछि भारत सँग सिमा जोडिएको झापामा बैशाख १९ राति देखि झापा जिल्लाभर एक साता निषेधाज्ञा, के गर्न पाइनेरके नपाइनेरु हेरौं आदेशदेखि जिल्लाभर निषेधाज्ञा लागू हुने भएको छ।

Advertisement

शुक्रवार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा आइतबार राति १२ बजेदेखि लागू हुनेगरी एक साता लामो निषेधाज्ञा लगाउने उल्लेख छ ।उनका अनुसार बैशाख २६ गतेसम्म आंशिक रुपमा निषेधाज्ञा लागू हुनेछ।

Advertisement

के गर्न पाइने, के नपाइनेरु हेरौं झापाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश‘ …..

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)