{'id': 179666, 'code': 'sEydt1W0 हल्दिवारीमा १२ जना कोरोना संक्रमीत थपिए – हल्दिबारी डटकम
[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

जलथल,झापा । हल्दिवारी गाउँपालिकामा आज थप १२ जनाको पिसिआर टेस्ट पोजेटिभ आएको छ । स्वास्थ्य शाखा प्रमुख तथा फोकल पर्सन पुष्कर निरौलाले दिएको जानकारी अनुसार हालसम्म ८४ जनालाई कोरोना संक्रमण देखिएको छ ।

उनका अनुसार १ जना अस्पतालको आइसोलेसनमा उपचाररत छ्न भने १३ जना निको भइ सकेको र ७० जना होम आइसोलेसनमा रहेका छ्न ।

आज थपिएका कोरोना संक्रमितहरुमा वडा नम्बर १ का ३ जना ,२ का ६ जना र ५ का ३ जना रहेको प्रमुख निरौलाले बताउनु भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार