हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारी कि यी चेलीलाई भेटाउनेलाई १ लाख पुरस्कार ( सक्दो सियर गरिदिनु होला ,तपाईंको १ सियरले परिवार संग मिलन हुन सक्छ )

हल्दिवारी १ गोलधाप चक्लाधाप को मैया निरौला बिगत २०६० सालदेखि बेपत्ता भएकोले खोजोको लागि परिवार जनले सामाजिक संजाल मार्फत अपिल गरेका छ्न ।

Advertisement

दिल्लीमा बस्दै आएका पदम निरौला कि छोरी बेपत्ता भएको ले परिवार संग सम्पर्क गराईदिने महानुभावलाई १ लाख पुरस्कार समेत दिने परिवार जनले बताएका छ्न ।

Advertisement

हल्दिवारी कि चेली सकुशल भए तुरुन्त परिवारजन सग सम्पर्क गर्नु हुन हल्दिवारी डटकम अनुरोध गर्दछ ।तपाई कि आमा र परिवार छोरीको पर्खाईमा रहनु भएको छ ।

सम्पर्क नम्बर : 9824997120 ,9814910367,9801426502,9818138483 यदि यो तस्बिरमा भएकी हाम्री चेलिलाई भेट्नुहुने र सम्पर्क गराउने ब्याक्तिलाई रु १,००,०००/ एकलाख रकम पुरस्कार परिवारबाट घोषणा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)