हल्दिवारी ,झापा । झापाको हल्दिवारी गाउँपालिकामा कोरोना संक्रमण देखिएका ६५ जना निको भएका छ्न भने आज थप ७ जना संक्रमीत थपिएका छ्न ।
स्वास्थ्य शाखाका प्रमुख तथा फोकल पर्सन पुष्कर निरौलाका अनुसार कोभिड – १९ को दोस्रो लहर शुरु भएयता हल्दिवारी गाउँपालिकामा १७९ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ जनाको संक्रमणका कारण ज्यान समेत गएको छ ।
उनका अनुसार कोरोना संक्रमितहरु मध्य १०५ जना होम आइसोलेसनमा रहेर उपचाररत हुनुहुन्छ भने २ जना हल्दिवारी गाउँपालिकाको आइसोलेसनमा र ४ जना अस्पताल आइसोलेसनमा रहेर उपचाररत हुनुहुन्छ ।
हेर्नुस् कुनकुन वडामा संक्रमण कस्तो अवस्थामा देखिएको छ विवरण सहित –
समाचार
हल्दिबारी संवाददाता
५ वर्ष अगाडि
हल्दिवारीमा कोरोना संक्रमीत ६५ निको भए ,आज थप ७ जना संक्रमीत थपिए

