हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

स्वास्थ्यकर्मीमाथि आक्रमण गरे २ देखि ५ वर्षसम्म जेल (पूर्णपाठ)

काठमाडौं । स्वास्थ्यकर्मीमाथि कसैले आक्रमण गरेमा २ देखि ५ वर्ष जेल सजाय हुने भएको छ ।

Advertisement

कसैले कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात तथा आक्रमण गरेमा २ देखि ५ वर्षसम्म कैद वा २ देखि ५ लाख रुपैयाँ वा दुबै सजाय हुने राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ मा उल्लेख गरिएको छ ।

Advertisement

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१०) अनुसार आइतबार अध्यादेश जारी गरेकी हुन् ।

1
स्वास््यकर्मी तथा स्वास््य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गनन बनेको
अध्यादेश
प्रस्तावना : स्वास््यकर्मी तथा स्वास््य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई तत्काल
संशोधन गनन आवश्यक भएको र हाल सङ् घीय संसद्को अधधवेशन नभएकोले,
नेपालको संववधानको धारा ११४ को उपधारा (१) बर्मोजिर्म र्मजन्िपररषद् को
ससफाररसर्मा राष्ट्रपततबाट यो अध्यादेश िारी भएको छ ।
1. संक्षक्षप्त नार्म र प्रारम्भ : (१) यस अध्यादेशको नार्म “स्वास््यकर्मी तथा स्वास््य
संस्थाको सुरक्षा सम्बन्धी (पहहलो संशोधन) अध्यादेश, २०७8″ रहेको छ ।
(२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ ।
2. स्वास््यकर्मी तथा स्वास््य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा २ र्मा
संशोधन: स्वास््यकर्मी तथा स्वास््य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (यसपतछ
“र्मूल ऐन”भतनएको) को दफा २ को,–
(१) खण्ड (क) र (ख) को सट्टा देहायका खण्ड (क) र (ख) राखखएका छनM् –
“(क) æस्वास््यकर्मीÆ भन्नाले प्रचसलत कानून बर्मोजिर्म स्वास््यकर्मीको
रुपर्मा सम्बजन्धत पररषद् र्मा दतान भएको व्यजतत सम्झनु पछन ।
(ख) “स्वास््य संस्थाÆ भन् नाले नेपाल सरकार, प्रदेश सरकार वा
स्थानीय तहबाट सञ् चासलत सरकारी अस्पताल, प्रचसलत कानून
बर्मोजिर्म स्थापना भएका वा अनुर्मतत प्राप्त गरी सञ् चालनर्मा रहेका
गैरसरकारी अस्पताल, तनिी अस्पताल, सहकारी अस्पताल,
गैरनाफार्मूलक अस्पताल, सार्मुदातयक अस्पताल, सशक्षण अस्पताल
वा अन्य स्वास््य संस्था सम्झनु पछन र सो शब्दले सङ्रार्मक
रोगको रोकथार्म, तनयन्िण, तनदान र उपचारका लाधग सञ्चालन
गररएको होजडडङ् सेन्टर, तवारेजन्टन, आइसोलेसन वा अन्य यस्तै
स्थानलाई सर्मेत िनाउँछ ।Æ
(२) खण्ड (ग) र्मा रहेको “स्वास््यकर्मी” भन्ने शब्दको सट्टा “स्वास््यकर्मी, स्वास््य
संस्थार्मा कायनरत कर्मनचारी” भन्ने शब्दहरु राखखएका छन।्
3. र्मूल ऐनको दफा ३ र्मा संशोधन: र्मूल ऐनको दफा ३ को सट्टा देहायको दफा ३
राखखएको छ:-
“३. आगिनी, तोडफोड, कुटवपट वा तालाबन्दी गनन वा उपचारर्मा बाधा पानन नहुने:
कसैले पतन स्वास््य उपचारको ववषयलाई सलई देहायका कायन गनन वा गराउन
हुँदैन :–
(क) स्वास््य संस्थार्मा आगिनी गनन,
2
(ख) स्वास््य संस्थार्मा तोडफोड वा अन्य कुनै कायन गरी हातन
नोतसानी पुर्याउन,
(ग) स्वास््यकर्मी वा स्वास््य संस्थार्मा कायनरत कर्मनचारीलाई कुटवपट
गनन वा शारीररक रुपर्मा चोट पुर्याउन,
(घ) स्वास््य संस्थार्मा तालाबन्दी गनन वा घेराउ गनन,
(ङ) स्वास््य संस्थार्मा उपचारका लाधग आएका वा उपचाररत
बबरार्मीको उपचार गने कायनर्मा कुनैककससर्मले बाधा पुर्याउन, वा
(च) स्वास््यकर्मी वा स्वास््य संस्थार्मा कायनरत कर्मनचारीलाई
हातपात गनन, कुनै ककससर्मले धम्की हदन, गाली गलौि गनन वा
अभद्र वा अपर्मानिनक व्यवहार गनन ।”
4. र्मूल ऐनको दफा ४ र्मा संशोधन: र्मूल ऐनको दफा ४ को,–
(१) उपदफा (१) को ठाउँ-ठाउँ र्मा रहेको “स्वास््यकर्मी” भन्ने शब्दपतछ “वा स्वास््य
संस्थार्मा कायनरत कर्मनचारी” भन्ने शब्दहरु थवपएका छन्।
(२) उपदफा (४) र्मा रहेको “स्वास््यकर्मी” भन्ने शब्दको सट्टा “स्वास््यकर्मी,
स्वास््य संस्थार्मा कायरन त कर्मचन ारी” भन्ने शब्दहरु राखखएका छन्।
5. र्मूल ऐनको दफा ५ र्मा संशोधन : र्मूल ऐनको दफा ५ को,-
(१) उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखखएको छ:–
“(१) स्वास््यकर्मी, स्वास््य संस्थार्मा कायनरत कर्मनचारी तथा स्वास््य
संस्थाको सुरक्षा सम्बन्धर्मा सर्मन्वयात्र्मक रुपले कार्म गननका लाधग देहाय
बर्मोजिर्मको स्वास््यकर्मी तथा स्वास््य संस्था सुरक्षा सर्मन्वय ससर्मतत गठन
हुनेछ:–
(क) र्मन्िालयको सधचवले तोके को र्मन्िालयको बाह्रौं
तहको कर्मनचारी एकिना
–
अध्यक्ष
(ख) र्मन्िालयको सधचवले तोके को र्मन्िालयको सम्बजन्धत
र्महाशाखा प्रर्मुख एकिना
–
उपाध्यक्ष
(ग) प्रतततनधध (कम्तीर्मा रािपिाङ्ककत द्ववतीय श्रेणी),
गहृ र्मन्िालय – सदस्य
3
(घ) अध्यक्ष वा तनिले तोके को प्रतततनधध, नेपाल र्मेडडकल
काउजन्सल – सदस्य
(ङ) अध्यक्ष वा तनिले तोके को प्रतततनधध, नेपाल नससनङ
पररषद\
– सदस्य
(च) अध्यक्ष वा तनिले तोके को प्रतततनधध, नेपाल
धचककत्सक संघ

– सदस्य
(छ) अध्यक्ष वा तनिले तोके को प्रतततनधध, नेपाल स्वास््य
प्राववधधक संघ – सदस्य
(ि) अध्यक्ष वा तनिले तोके को प्रतततनधध, नेपाल आयुवेद
धचककत्सक संघ

–
सदस्य
(झ) अध्यक्ष वा तनिले तोके को प्रतततनधध, नेपाल नससनङ
संघ – सदस्य
(ञ) अध्यक्ष वा तनिले तोके को प्रतततनधध, एशोससएशन
अफ प्राईभेट हेडथ इजन्ष्ट्टच्यूट अफ नेपाल
-सदस्य
(ट) र्मन्िालयको सधचवले तोके को र्मन्िालयको
रािपिाङ्ककत द्ववतीय श्रेणी वा सो सरहको अधधकृत
–सदस्य–सधचव”
(२) उपदफा (२) खझककएको छ ।
6. र्मूल ऐनको दफा ६ र्मा संशोधनM र्मूल ऐनको दफा ६ को,-
(१) खण्ड (घ) पतछ देहायको खण्ड (घ१) थवपएको छM–
“(घ१) स्वास््यकर्मी, स्वास््य संस्थार्मा कायनरत कर्मनचारी तथा स्वास््य
संस्थाको सुरक्षार्मा प्रततकूल हुने गरी कुनै स्वास््य संस्थार्मा घटेका
घटनाका सम्बन्धर्मा िाँचबुझ गने वा गराउने वा अनुसन्धानर्मा
सहयोग पुर्याउने,”
(२) ठाउँ-ठाउँर्मा रहेको “स्वास््यकर्मी” भन्ने शब्दको सट्टा “स्वास््यकर्मी, स्वास््य
संस्थार्मा कायरन त कर्मचन ारी” भन्ने शब्दहरु राखखएका छन्।
4
7. र्मूल ऐनको दफा ७ र्मा संशोधनM र्मूल ऐनको दफा ७ को उपदफा (१) र्मा रहेका
“यस ऐन बर्मोजिर्म सुरक्षा” भन्ने शब्दहरुको सट्टा “दफा ११ र १३ बर्मोजिर्मको
आधथकन सुरक्षा” भन्ने शब्दहरु राखखएका छन्।
8. र्मूल ऐनको दफा ८ र्मा संशोधनM र्मूल ऐनको दफा ८ को उपदफा (२) को शुरुर्मा
æदफा ७ बर्मोजिर्म दतान भएकोÆ भन्ने शब्दहरु थवपएका छन्।
9. र्मूल ऐनको दफा ९ र्मा संशोधनM र्मूल ऐनको दफा ९ र्मा रहेका æदेहायको
अवस्थार्माÆ भन्ने शब्दहरु पतछ æदफा ७ बर्मोजिर्मकाÆ भन्ने शब्दहरु थवपएका छन्
।
10. र्मूल ऐनको दफा ११ र्मा संशोधन M र्मूल ऐनको दफा ११ को,–
(१) उपदफा (१) को शुरुर्मा æदफा ७ बर्मोजिर्म दतान भएकोÆ भन्ने शब्दहरु थवपएका
छन्।
(२) उपदफा (२) र्मा रहेका æर्माग गनन चाहनेÆ भन्ने शब्दहरु पतछ æदफा ७
बर्मोजिर्म दतान भएकोÆ भन्ने शब्दहरु थवपएका छन्।
11. र्मूल ऐनको दफा १३ र्मा संशोधन M र्मूल ऐनको दफा १३ को खण्ड (क) र (ख) को
शुरुर्मा æदफा ७ बर्मोजिर्म दतान भएकोÆ भन्ने शब्दहरु थवपएका छन्।
12. र्मूल ऐनको दफा १५ र्मा संशोधन M र्मूल ऐनको दफा १५ को सट्टा देहायको दफा
१५ राखखएको छM-
“१५. कसूर र सिाय: (१) कसैले दफा ३ बर्मोजिर्मको कुनै कायन गरेर्मा यस ऐन
अन्तगतन को कसूर गरेको र्मातननेछ ।
(२) कसैले देहायको कसूर गरेर्मा कसूरको र्मािा हेरी देहाय बर्मोजिर्म
सिाय हुनेछ:-
(क) दफा ३ को खण्ड (क) बर्मोजिर्मको कसूर गरेर्मा दईु वषदन ेखख पाँच
वषनसम्र्म कै द वा दईुलाख रुपैयाँदेखख पाँचलाख रुपैयाँसम्र्म
िररबाना वा दवै ु सिाय,
(ख) दफा ३ को खण्ड (ख) वा (ग) बर्मोजिर्मको कसूर गरेर्मा तीन
वषनसम्र्म कै द वा तीनलाख रुपैयाँसम्र्म िररबाना वा दवै ु सिाय,
(ग) दफा ३ को खण्ड (घ), (ङ) वा (च) बर्मोजिर्मको कसूर गरेर्मा
एक वषनसम्र्म कै द वा एकलाख रुपैयाँसम्र्म िररबाना वा दवुै
सिाय ।
5
(३) उपदफा (१) बर्मोजिर्म कसूर गनेव्यजततले गरेको कार्म कारबाहीबाट
कुनै स्वास््यकर्मी, स्वास््य संस्थार्मा कायनरत कर्मनचारी वा स्वास््य
संस्थालाई कुनै हातन नोतसानी भएकोर्मा र्मुद्दा हेने अधधकारीले सम्बजन्धत
कसूरदारबाट त्यस्तो हातन नोतसानी बापत र्मनाससब र्माकफकको क्षततपूततन
सर्मेत भराइहदनु पनेछ ।
(४) उपदफा (३) बर्मोजिर्म क्षततपूततन भराउँदा स्वास््य संस्थाको सम्पवि
तोडफोड, आगिनी वा हातन नोतसानी गरी क्षतत पुर्याएकोर्मा त्यसरी भएको
क्षतत बराबरको रकर्म भराउनुपनेछ ।”
13. र्मूल ऐनर्मा दफा १५क. थप : र्मूल ऐनको दफा १५ पतछ देहायको दफा १५क.
थवपएको छ:-
“१५क. पुपक्षन को लाधग थुनार्मा राख्ने : प्रचसलत कानूनर्मा िुनसुकै कुरा लेखखएको भए
तापतन दफा १५ को उपदफा (२) को खण्ड (क) वा (ख) बर्मोजिर्म सिाय हुने
र्मुद्दार्मा तत्काल प्राप्त प्रर्माणबाट कसूरदार देखखने भएर्मा वा कसूरदार हो
भन्ने ववश्वास गने र्मनाससब आधार भएर्मा र्मुद्दा हेने अधधकारीले
असभयुततलाई पुपक्षन को लाधग थुनार्मा राख्नेछ ।”
14. र्मूल ऐनको दफा १६ र्मा संशोधनः र्मूल ऐनको दफा १६ र्मा रहेका “दफा ३ को खण्ड
(ख) बर्मोजिर्मको” भन्ने शब्दहरुको सट्टा “दफा १५ बर्मोजिर्मको कसूर सम्बन्धी”
भन्ने शब्दहरू राखखएका छन्।
15. र्मूल ऐनको दफा १७ र्मा संशोधन M र्मूल ऐनको दफा १७ को सट्टा देहायको दफा
१७ राखखएको छः-
“१७. हदम्यादः दफा १५ बर्मोजिर्मको कसूर भए गरेको सर्मततले पैंतीस हदनसभि उिुरी
हदनुपनेछ ।Æ
16. र्मूल ऐनर्मा दफा १७क. र १७ख. थप M र्मूल ऐनको दफा १७ पतछ देहायका दफा
१७क. र १७ख. थवपएका छन:्-
“१७क. र्मुद्दा हेनेअधधकारी M (१) दफा १५ को उपदफा (२) को खण्ड (क) वा (ख)
बर्मोजिर्म सिाय हुने र्मुद्दाको शुरु कारबाही र ककनारा गने अधधकार
सम्बजन्धत जिडला अदालतलाई हुनेछ।
(२) दफा १५ को उपदफा (२) को खण्ड (ग) बर्मोजिर्म सिाय हुने
र्मुद्दाको शुरु कारबाही र ककनारा गने अधधकार सम्बजन्धत जिडलाको
प्रर्मुख जिडला अधधकारीलाई हुनेछ ।
6
१७ख. पुनरावेदन M दफा १७क. को उपदफा (२) बर्मोजिर्म प्रर्मुख जिडला
अधधकारीले गरेको तनणनयर्मा धचि नबुझ्ने पक्षले त्यस्तो तनणनय भएको
सर्मततले पैंतीस हदनसभि सम्बजन्धत जिडला अदालतर्मा पुनरावेदन हदन
सतनेछ।”

11

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)