साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

” MCC विरुद्ध सबै एक जुट हौं”!

Reject MCC
(भ्रष्टचारी दलालहरु,अब  कात्रो किन्न लाए हुन्छ !
मिठो मसिनो घरमा जेछ सबै, आजै खाए हुन्छ!!)
         “MCC विरुद्ध सबै एक जुट हौं”
MCC का दलालहरु चिहान खन्न थाले हुन्छ!
त्यस्ता दुष्ट भ्रष्टलाई खाल्डो खनी हाले हुन्छ!!
हाम्रो लागि फुटेको त्यो सिसाभन्दा खराब त्यो !
तिनै हुन ती राष्टघाति जीउँदै डढाइ फाले हुन्छ !!
गरिबदुखीका अङ्गमा लाउने एक धराे बस्त्र छैन !
हाम्रो लागि काम नलाग्ने उसको सोफा बाले हुन्छ!!
–याम दंगाल सरोवर
हल्दिबारी-५ झापा नेपाल
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article